पछिल्लो २४ घण्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ रहेको छ।

यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ। संक्रमण मुक्त हुनेहरुको संख्या १ लाख २ हजार ८२० पुगेको छ।

क्वारेन्टिनमा रहनेको संख्या ३ हजार ७५१ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah