नेपाली सेनाले अघिल्ला वर्षहरुझै यस बर्ष पनि सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । नेपाली सेनाले हरेक बर्ष आयोजना गर्दै आएको फूलपाती बढाइँ संस्कृति र परम्परालाई जीवन्तता दिन आज प्रतीकात्मक रूपमा मात्र यस वर्षको बढाइँ आयोजना गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले करिब आधा घण्टामा सकिने छ । त्यस्तै कार्यक्रममा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ ।

फुलपाती बढाईमा पाहुनाको संख्या पनि कटौती गरी सय जनामा सीमित गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सरिक हुनुहुने सेनाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah