कहिलेकाहि शिक्षित ब्यक्ति समेत आवेगमा आउँदा त्यसको परीणाम नकारात्मक हुनसक्छ । यहि प्रसंगलाई हवाई यात्रामा रहेकि एक महिलाले साबित गरेकि छिन् ।

उत्तरी आयरलैंडको राजधानी बेलफास्टस्थित बेलफास्ट इन्टरनेशनल एयरपोर्टबाट एडिनबर्ग जाने विमानमा सवार एक महिलाको ब्यवहारले उनलाई यात्राबाट मात्र बञ्चित गरेन । सामाजिक सञ्जालमा समेत आलोचनाको पात्र बनायो ।

खासमा उनले विमानमा सवार हुदाँ पालना गर्नुपर्ने नियम अनुसार मास्क लगाएकि थिइनन् । यसै बिषयमा विमान कर्मचारीले उनलाई मास्क लगाउन अह्राए । तर उनि विवाद गर्न थालिन् । विवाद बढ्दै जादा उनले मानिसलाई सराप समेत भ्याइन् ।

विमान कर्मचारीले मास्क लगाउन भन्दा नमानेपछि उनले विवादकै क्रममा प्लेनमा सवार सबैलाई मरुन् भनेर समेत सरापिन् । उनको यस प्रकारको रबैयापछि हवाईजहाजबाट उतारीएको छ ।

 

https://twitter.com/LFC_blano/status/1317948341544800258?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1317948341544800258%7Ctwgr%5Eshare_3%2Ccontainerclick_0&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2020%2F24%2F213097%2F

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah