झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधवार कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारकै क्रममा बुधवार बिहान ९ बजे उनको मृत्यु भएको जनाइएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै हप्ता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए ।

निमोनिया संक्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो । बडादशैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah