काठमाडौं । वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा कोरोना संक्रमित भएका छन् । बिहीबार नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा शर्मामा कोरोना भाइरस पुष्टि भएको हो ।

शर्माले शुक्रबार सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् ।

‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ शर्माले फेसबुकमा अगाडि लेखेका छन् ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah