दमक ,१८ कार्तिक । कोरोना संक्रमणवाट दमकमा आज थप एक जना वृद्धको मृत्यु भएको छ । दमक ६ निवासी ७१ बर्षिय अधिकारी थरका वृद्ध पुरुषको आज विहान मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पाँच दिन अघि संक्रमण देखिएका वृद्धको होम आइसोलेसनमा मृत्युभएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले वताए । मृतक उच्चरक्तचापका विरामी थिए ।  हाम्रो दमक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah