कैलालीमा कोरोना कारणका एक जना वडा अध्यक्षको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका वडा नम्बर ३ का ७३ वर्षीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी १२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

अस्पतालमा भर्ना भएको ५ दिन पछि १७ गते उनलाई कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टिपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उनी कडा खालको निमोनियाका बिरामी थिए।

उनको शव व्यवस्थापनका लागि सेनालाई खबर गरिसकेको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah