हाँस्य कलाकार निर्मल शर्मा “गैंडा” कोरोना संक्रमित भएका छन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । शर्मा फेसबुकमा लेख्छन् “एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको पीसीआर टेष्टमा मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु ।”

उनले आफू १४ दिनसम्म पूर्ण रुपमा होम आइसोलेसनमा बस्ने बताएका छन् । शर्माले आफ्नो सम्पर्कमा रहेकालाई लक्षण देखिएको खण्डमा कोरोना परिक्षण गरेर सुरक्षित रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah