भारतको महाराष्ट्र राज्यमा एक ५० वर्षीय पुरूषले श्रीमतीको प्रेमीसँगको नग्न भिडियो सार्वजनिक भएपछि ह त्या गरेका छन्।

उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि चक्कु प्रहार गरी पत्नीको हत्या गरेको समाचार टाइम्स अफ इण्डियाले प्रकाशित छ।

ह त्या पश्चातः रफिक मोहम्मद युनुसले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ।

लकडाउनका कारण रोजगारी गुमाएपछि उनकी श्रीमती तीन सन्तानसहित उनलाई छाडेर आफ्नी दिदीकोमा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार ती पुरूषले सामाजिक संजालमा नग्न भिडियो सार्वजनिक भएपछि श्रीमती बस्दै आएको स्थानमा पुगेर छुरा प्रहार गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah