केबि महरा,काठमाडौ :नेपाली लोकभाका सारथि एवम् संगितकार ऋषि रानाले ` क्यारी फर्कौं नेपाल’ बोल रहेको लोकगित बजारमा ल्याएका छन् ।

बिशेष गरि प्रदेशमा रहने नेपालिहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको उक्त लोकगितको म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका हुन् ।

गायक अच्युत राज रेग्मी तथा गायिका कोपिला मगरको सुमधुर आवाजमा रहेको उक्त गितमा मान बहादुर बराल मगरको मिक्सिङ्ग तथा एरेन्जेर तेजेन्द्र दुर्गाले गरेका छन्।
निशान एस के द्वारा निर्देशित म्युजिक भिडियो लेकाली रेकर्डिङ स्टुडियोले रेकर्ड गरेको हो ।
नृत्य तथा अभिनयमा :आयुष,पवित्रा,अर्जुन पन्त,आर्यन र सरिता रहेका छन्
गित तलको लिंकमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah