काठमाडौँ । नेपाली चलचित्र शिवमको गित डोली लिइ आउला यतिबेला चर्चाको शिखरमा छ । आम दर्शक स्रोताले यो गितलाई मन पराएका छन । लोकलय र नेपाली संस्कृतीलाई टपक्कै टिपेर गितको शब्द रचेका छन श्रीकृष्ण बम मल्लले ।

उनले यो गितको आफैले संगित भरेका छन । गितलाई भने कृष्णबम मल्ल र रेश्मा के.सीले गाएर साथ दिएका छन । यो गितको सिनेमेटोग्राफर रामेश्वर हुमागाँई हुन भने कोरियोग्राफर जिवन ज्ञवाली हुन । यस गितको सम्पादन सुवास देवकोटाले गरेका छन ।

चलचित्र शिवमको यो गित अहिले हरेक रेडियो, टेलिभिजनमा साथै यु -ट्युबमा  बज्ने गितमा पर्छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्र शिवममा चारवटा वटा गित छन । अहिले बजारमा दुईवटा गित सार्वजनिक गरेको उनले बताए ।  अर्को गित मेरी चन्द्रमाले पनि दर्शक स्रोताको मन जित्दै गरेको निर्देशक गिरीले बताए । लोकलय ,नेपाली भेषभुषा र मायाप्रितिलाई प्रमुख पाटो बनाएकाले पनि गित सबैको राजाईमा परेको निर्देशक गिरीले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah