दमक। झापाको दमक नगरपालिकाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको रिापोर्टमा ६ पुरुष र ११ महिला गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरु वडा नम्बर २,३,५,६,७,८,९ र १० का छन् । आज संक्रमण पुष्टि भएका १७ जनासहित दमकमा अहिले सम्म कोरोना संक्रमित हुनेको संख्या ७ सय ८ पुगेको पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण दमकका २६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah