गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक छेत्रमा कमब्याक हुनु भएको छ। २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा ‘सल्लेरी पाखामा’लाइ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक दीपक तुम्बापो पुनः संगीतमा फर्किएका हुन् । स्वर्गीय भिम दा तुम्बापोको शब्द र संगीत र विश्व अधिकारीको एरेन्ज रहेको ‘सल्लेरी पाखामा ‘ गीतको भिडियोमा दीपक तुम्बापो र मिस पुर्वान्चल मोनिका लिम्बुको अभिनय रहेको छ ।
नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोलाइ युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् । नेपाली सांगीतिक छेत्रमा धेरै पहिला लागेको भए पनि बिभिन्न कारणले गर्दा सांगीतिक छेत्रलाई निरन्तरता दिन न सकिएको बताउदै गायक तुम्बापोले साथीहरुको सल्लाहमा पुनः गीत लिएर दर्शक माझ आएको बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah