घरमा मुसा लागेर मानिसहरूलाई तनाव दिइरहेको हुन्छ । तर यस्ता कैयौं ठाउँ छन् जहाँ मुसाहरू आरामले सबैतिर घुम्छन् । यहाँ कुरा गर्न लागिएको क्याफेमा त मानिसका साथ एउटै टेबलमा बसेर मुसाले कफी पिउँछन् ।
अमेरिकाको सान फ्रान्सिस्कोमा यस्तो अचम्मको मुसा क्याफे खुलेको छ । यसको नाम द ब्ल्याक र्याट क्याफे राखिएको छ ।

यहाँ तपाईं कफी पिउँदै मुसाहरूसँग मित्रता गाँस्न सक्नुहुन्छ । कुनै मुसा तपाईंलाई मन परेमा आफ्नो बनाउन पनि सक्नुहुन्छ ।

अरूलाई अचम्म लागेपनि यहाँका स्थानीयलाई यो क्याफेको बेग्लै आकर्षण छ । मुसाप्रेमीहरूलाई लक्षित गरेर यो क्याफे खोलिएको हो ।

क्याफेलाई र्याट्ट र्याट्स नामक संस्थाले चलाएको हो ।

यो क्याफेमा कफी पिउनका लागि पचास डलर खर्च गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah