एजेन्सी । गम्भीर रोग लागेका बिरामीको शल्यक्रिया गर्न डाक्टरहरूको लागि प्रायः धेरै गाह्रो हुन्छ र जब त्यो कुरा टाउकोसंग सम्बन्धितका लागि थप जटिल हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सानो गल्तीको लागि पनि कुनै ठाउँ हुँदैन । भारतको आन्ध्र प्रदेशको गुन्टूरमा चिकित्सकले गरेको एउटा अनौठो शल्यकृयाले सबैलाई आश्चर्य बनाएको छ ।

चिकित्सकले विरामीलाई वे हो स नबनाई शल्यकृया गरेका छन् । टाउकोको शल्यकृया गर्दा यस्तो गरिएको हो । विरामीलाई उसको मन पर्ने टेलिभिजन शो र फिल्म देखाउँदै शल्यकृया गरिएको हो । शल्यकृयाका क्रममा अपरेसन थिएटरमा बिरामीलाई उसको मनपर्ने शो बिग बॉस र हलिउड फिल्म देखाइएको थियो ।

एक निजी अस्पतालमा, डाक्टरहरूले ओपन ब्रेन सर्जरी गरेका छन् सो शल्यकृया सफल भएपछि चिकित्सक पनि खुसी भएका थिए । ३३ वर्षका विरामी भारा प्रसादको मस्तिष्कमा भएको समस्या हटाउन ओपन ब्रेन सर्जरी गरिएको हो । शल्यक्रिया गुन्टूरको ब्रिन्डा न्यूरो केन्द्रमा गरिएको थियो र त्यसको पछि उनलाई शनिबार अस्पतालबाट डिस्चार्ज गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah