काठमाडौं । अर्जुनको जन्म २६ नोभेम्बर १९७२ मा जबलपुरमा भएको थियो। उनी सैन्य पृष्ठभूमिको एक परिवारका हुन्। उनका हजुरबुवा ब्रिगेडियर गुरदयाल सिंहले भारतीय सेनाका लागि पहिलो आर्टिलरी बन्दूक बनाएका थिए । अर्जुन सानै छँदा आमा बुबाको सम्बन्धविच्छेद भएको थियो। यस्तो अवस्थामा, सम्बन्ध विच्छेदपछि शिक्षका आमासँगै रहे। अर्जुनले हिन्दू कलेज, दिल्ली विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।

बलिउडमा प्रवेश गर्नुअघि अर्जुन सफल मोडेल थिए। लोकप्रिय फेसन डिजाइनर रोहित बलले एक पार्टीमा अर्जुनलाई देखे र उनको लुक्सबाट प्रभावित भए। उनले अर्जुनको मोडलिङ करियरलाई अगाडि बढाउन मद्दत गरे।

१९९४ मा अर्जुनले मोडलिङमा सोसाइटी फेस अफ द ईयर अवार्ड प्राप्त गरे। २००१ मा, अर्जुनले फिल्म ‘प्यार इश्क और मोहब्बत’ बाट बलिउडमा डेब्यू गरे। अर्जुनले यस फिल्मको लागि धेरै डेब्यू पुरस्कार प्राप्त गरे। उनलाई २००८ मा ‘रक अन’ को लागि राष्ट्रीय पुरस्कार पनि प्रदान गरिएको थियो। ‘मोहब्बते’ मा काम गरेका किम शर्मा अर्जुनका काका हुन्। अर्जुन रामपाल २००४ मा फिल्म लक्ष्यको लागि पहिलो विकल्प थिए, तर समय अभावका कारण उनले यो फिल्म गर्न सकेनन र ऋतिक रोशन यस फिल्ममा छानिए।

अर्जुनले १९८८ मा सुपरमोडल मेहर जेसियासँग विवाह गरे। उनीहरुका दुई छोरीहरु छन्: माहिका र मायरा। माहिका २००२ मा जन्मेकी थिइन् भने माइरा २००५ मा जन्मिएकी थिइन्। अर्जुन-मेहरको विवाहको २१ बर्ष पछि दुबैले सन् २०१९ मा सम्बन्धविच्छेद भयो।

सम्बन्धविच्छेद पछि अर्जुन दक्षिण अफ्रिकी मोडेल गेब्रिएलासँग लिभ इन सम्बन्धमा छन्। गब्रिएला अर्जुनभन्दा १४ वर्ष कान्छी छन्। १८ जुलाई २०१९ मा गब्रिएलाले छोरालाई जन्म दिइन् । दुवैको छोराको नाम एरिक हो ।

अर्जुन अन्तिम पटक २०१८ मा रिलीज भएको जेपी दत्ताको फिल्म ‘पल्टन’ मा देखेका थिए। उनको अर्को फिल्म ‘नेल पोलिस’ हुनेछ जुन २०२१ मा रिलीज हुनेछ।

अर्जुनले मोडलिङमा धेरै नाम कमाए तर बलिउडमा १९ बर्ष बिताए पनि उनले खास कुरा देखाउन सकेनन। ‘मोक्ष’, ‘दीवाना’, ‘दिल का रिश्ता’, ‘असंभव’, ‘एक अजनाभी’ जस्ता फिल्महरू फ्लप भए।’रा.वन’, ‘हीरोइन’, ‘डी-डे’, ‘रोय’, ‘ड्याडी’ ले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah