एजेन्सी । हरेक कलाकारहरुले आफ्नो फ्यानहरुलाई खुशी बनाउनकालागी धेरै नै मेहेनत गर्ने गदर्छन् । आफ्ना फ्यानहरुलाई खुशी बनाउन उनीहरु जस्तो सुकै मूल्य पनि चुकाउन तयार रहन्छन् ।

विश्वका सबै कलाकारहरुले आफ्ना फ्यानहरुलाई भगवानकै दर्जामा राखेका हुन्छन् । त्यसैले उनीहरुले आफ्नो भगवान मान्ने दर्शकको मन जित्न र उनीहरुलाई खुशी बनाउन जे गर्न पनि तयार हुन्छन् । त्यो कामले भलै उनीहरु ट्रोल बन्न किन नपरेकोहोस् । तर पनि उनीहरु पछि पर्दनन् ।

आफ्नै फ्यानहरुलाई खुशी पार्न जेनिफर लोपेजले पनि यस्तै केही गरेकी छन् । जस्को कारण उनका फ्यानहरु दंग छन् । जेनिफरको २७ नोभेम्बरमा रिलिज भइरहेको सिंगल ‘इन द मर्निङ’ को उननले यसको कभर फोटो सार्वजनिक गरेकी छिन् । जेनिफर लोपेजले कभरका लागि न्यूड पोज दिएकी छिन् ।

उनले उक्त तस्बिर ट्वीट गरेकी छिन् जसमा उनले शरीरलाई यसरी ढाकेकी छिन् कि यो सेन्सर हुनबाट जोगिएको छ । जेलोले सोसल मिडिया ह्यान्डलमा उक्त तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘सरप्राइज ’ यो हो ‘इन द मर्निङ’ का लागि आधिकारिक कभर आर्ट, सिंगल शुक्रबार आउने तयारीमा छ ।

जेनिफर लोपेजका प्रशंसक ५१ वर्षको उमेरमा पनि उनको यस्तो शरीरको तारिफ गरिरहेका छन् । जेनिफरले आफ्नो गीतको सानो भिडियो पनि पोस्ट गरेकी छिन् । जसमा उनको क्लोजअप देखिएको छ । उनको नीजि कुरा गर्ने हो भने जेनिफर र उनका पार्टनर एलेक्सले कोरोनका कारण आफ्नो विवाह सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah