एजेन्सी– सुन्दा पनि पत्याउनै नसकिने, एकजना व्यक्तिको ७ सय श्रीमती, यति मात्र होइन ३०० जना नोकर पनि ।

यो कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर यो खबर सत्य नै हो । इजरायलमा एक व्यक्तिका ७०० जना श्रीमती र ३०० जना नोकरहरु थिए । उनको नाम हो सुलमन ।

उनी इजरायलका एक राजा थिए र उनले आफ्नो जीवनकालमा विदेशी राजकुमारीहरुको साथमा विवाह गरेका थिए ।

उनी स्त्रीहरुको सौखिन मानिन्थे । उनि विहे गर्नका लागि कति पनि हिचकिचाउँदैन थिए । तर उनले सबैलाई सुखका साथ मिलाएर राखएको बताइन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah