काठमाडौं– काठमाडौ उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६० जना महिला र २०५ जना पुरुष सहित काठमाडौं उपत्यकामा मंगलबार थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकाका संक्रमित मध्ये काठमाडौंका ३०० जना, भक्तपुरका २३ र ललितपुरका ४२ जना रहेका छन्।

योसँगै काठमाडौं उपत्यकामा १ लाख १८ हजार ७८७ जना संक्रमित भएका छन्।

हालसम्म काठमाडौंमा मात्र ९५ हजार २०९ जना संक्रमित भएका छन्, जसमध्ये ४५४ जनाको मृत्यु भएको छ। हालसम्म ९१ हजार ४०९ जना निको भएका छन्।

ललितपुरमा १४ हजार ८९१ जना संक्रमित भएका छन्। जसमा १४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ८४ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ६८७ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५७ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah