काठमाडौं । हामी दिनहुँ अनौठा र अचम्मका खबर सुन्दै र पढ्दै आएका छौँ ।

यस्तै एउटा अनौठो खबर उत्तरी कजाकिस्तानको कलाची गाउँको पनि रहेको छ । जहाँ बस्ने कोहि पनि मानिसहरु सुतेपछि उसको निन्द्रा १ महिना पछि मात्र खुल्छ ।

उक्त गाउँका मानिसहरुलाई ‘स्लीपी हलो’ नामले चिन्ने गर्छन ।

सुत्ने त्यो गाउँको रोग नै हो भन्दा फरक नपर्ला । ६ सय जनसख्या रहेको उक्त गाउँको १४ प्रतिशत जनसंख्या यो रोगबाट ग्रसित रहेका छन्।

यो रोगका कारण मानिसहरुमा अचानक निन्द्रा आउँछ । कहिले क्षणभरमै निन्द्र पुग्छ त कहिले महिनौँ सम्म लागि नै रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah