काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका ५ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितलाई पूरानो खालको कोरोना भाइरस हो वा नयाँ खालको भाइरस भन्ने प्रष्ट नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताए ।

पाँचै जना संक्रमित काठमाडौंको होटेल क्वारेन्टिनमा बसेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बेलायतबाट आउने नागरिकलाई अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गर्दै आएको छ भने बेलायत–नेपालबीचको हवाई उडान रोकेको छ । बेलायत लगायत युरोपका धेरै मुलुकहरुमा यसबेला नयाँ खालको कोरोना भाइरस देखिएको वैज्ञानिकहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah