कोरोना संक्रमित थप आठजनाको निधन भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थप आठजनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै देशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय ४० पुगेको छ ।

पछिल्लो २४ घन्टामा सात सय आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस अवधिमा सात सय ८१ कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशमा दुई लाख ५९ हजार पाँच सय ४८ जनामा कोरोना संक्रमण भएको छ भने यसमध्ये दुई लाख ५१ हजार तीन सय १२ जनामा कोरोना निको भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah