१५ पुस, काठमाडौं । बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ ।

नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन् ।

सरकारी अधिकारीहरुले उनको सम्पर्क र अमेरिकामा अन्य नयाँ केसको बारेमा अध्ययन भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah