आफ्नो शरीरमा थरीथरीकी ट्याटु खोपाएकी बेलायतीमोडल जिल हार्डेनरलाई अहिले डेटिङ प्रस्तावको ओइरो छ । २४ लाख फलोअर्स रहेको आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत यसअघि उनले डेटिङ प्रस्तावका लागि आफु खुला रहेको जनाएकी थिइन् ।
कामूक फोटो पोस्ट गर्दै उनले सोधेकी थिइन्, ‘मसँग डेटमा जान को चाहन्छ ?’

यो पोस्टले धेरैको ध्यान खिचेको छ । १ लाख ९५ हजारभन्दा धेरैले यो फोटोमा लाइक गरेका छन् र धेरैले उनीसँग डेटिङ जाने इच्छा दर्शाएका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि जानचाहन्छु.. ।’ अर्काले लेखेका छन्, ‘म यो अवसरको मज्जा लिनेछु ।’

एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘ठिक छ यदी मैले लोटरी जिते भने तपाईसँसँग डेटका लागि सम्पर्कमा रहिरहनेछु ।’
इन्स्टाग्राममा उनी निरन्तर छाइरहेकी छिन् । चर्चा बटुल्नका लागि उनी हट फोटोहरु पोस्ट गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah