झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिविरको सेन्टर डी छाप्रा नम्बर ३२५ का ७६ वर्षीय देशमान राई रहेको शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिनुभयो । उनी अपांग भएका कारण घरबाट बाहिर निस्किन नसकेको र मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।

सोहि घरमा बसिरहेका अन्य २ जना भने भागेर बन्च सफल भएको पनि दाहालले जानकारी दिनुभएको छ । आगो शसस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरुले नियन्त्रणमा लिएको दाहालले जानकारी दिनुभएको छ । कसैले नियोजित ढंगले आगो लगाएको हुन सक्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah