काठमाडौं । प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले बराबरी खेल्दै अंक बाँडेको हो । पछिल्लो समय राम्रो अवस्थामा आएको आर्सनलले पुनः पुरानै अवस्थामा आएको हो ।

बराबरीसँगै आर्सनल १८ खेलबाट २४ अंकसहित तालिकाको ११औं स्थानमा छ । यता क्रिस्टल प्यालेस भने २३ अंकसहित तालिकाको १३औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah