एजेन्सी– केही दिन यता सामाजिक सञ्जालमा यी दुई युवतीका तस्वीर निकै भाइरल भइरहेको छ। उनीहरु एक पाकिस्तानी अर्को भारतीय युवतीले विवाह गरेपछि भाइरल बनेका हुन् । एक युवतीको नाम अंजली चकरा र अर्कीको नाम सुन्दस मलिक हो। उनीहरु समलिंगी हुन्। उनीहरु एक अर्कालाई निकै प्रेम पनि गर्छन्। यी दुवैले फोटोशुट गराएका तस्वीर यति सुन्दर छन् की मानिसहरुले उनीहरुको फोटो बारम्बार हेर्ने गरेका छन्।

उनीहरुले यी तस्वीरहरु न्युयोर्कमा खिचाएका थिए। यी फोटोमा दुवै युवती ट्रेडिशनल आउटफिट्स र गहना लगाएका छन्। फोटोग्राफर सारोवर अहमदले यी दुई युवतीको फोटो खिचेका थिए। सामाजिक संजालमा शेयर गरेका थिए।जसलाई अंजलीले शेयर गर्दै लेखेकी थिइन्–ह्याप्पी एनिभर्सरी ती युवतीलाई जसले मलाइ माया गर्न सिकाइन्।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah