काठमाडौँ / नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार योसँगै हालसम्म संक्रमण पुष्टी हुनेको कूल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा थप ४ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या एक हजार ९७९ पुगेको छ ।

यसैगरी नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ । गत २४ घण्टामा थप २२६ संक्रमित निको भएका हुन् । हाल नेपालमा ३ हजार ७९९ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah