काठमाडौं, २४ असोज । चर्चित नायिका प्रियंका कार्कीले दसैंमा मासु खानु नखानु आफ्नो इच्छाको कुरा भएको बताएकी छिन् । उनले भनिन्, ‘मासु खानु नखानु आफ्नो इच्छाको कुरा नै हो । कसैले ‘किन नखाने’ भन्नु र कसैले ‘किन खाने, खान हुन्न’ भन्नु भन्दा पनि आफ्नो स्वविचारले जे भन्छ त्यही गर्नु।’

उनले सकेसम्म ‘पशु वली’ नहुनु राम्रो भन्दै बलिप्रथा बारे मुख खोलेकी छिन् । उनी अगाडि भन्छिन्, ‘यदि खानु हुन्छ भने पनि सामाजिक संजालमा नराखिदिनु भए धेरै राम्रो, सबैले हेर्न रुचाउँदैनन् ।’

उनले आफ्नो दसैं मासुरहित हुने बताएकी छिन् । उनी लेख्छिन्, ‘मेरो दशैँ चाहिँ मासु रहित नै हुनेछ, यहाँहरु सबैलाई दशैँको धेरै धेरै शुभकामना अनि अपार माया ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah