काठमाण्डाै –भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन्।भारतकाे केरलाका पाँच वर्ष तीन महिनाका बालकले नराेकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर यस विधामा कीर्तिमान बनाएका हुन्।उनले थ्री बियर्स, स्लाई फक्स एण्ड रेड हेन, रापुन्जेल, हेदी, द लिटल मरर्मेडलगायतका कथाका किताब पढेका थिए ।जेएसएस इन्टरनेशनल स्कुलकाे किन्टरगार्डेनमा पढ्दै आएका आयुषले आफ्ना उमेर समूहकालाई पढ्न प्रेरित गरेन ‘रिडिङ रुम बाइ आयुष’ नामको युट्युब च्यानल पनि चलाउँदै आएका छन्। उनले एक घण्टा पढेकाे भिडियाे पनि उनकाे च्यानलमा देख्न सकिन्छ।आयुषका बुबा सुपाल केजीले भने, ‘आयुषलाई विश्वभरका लेखकहरूले उनीहरूकाे पुस्तक युट्युब च्यानलमार्फत पढिदिन डाक्ने गरेका छन् । आयुष ती पुस्तक र पत्रिका पनि पढ्न निकै रुचाउँछन्।हामीले उसका लागि थुप्रै पुस्तक किनिदिएका छाैँ । पछिल्लाे पटक हामीले एकैपटक ४० वटा पुस्तक किनेर ल्याइदिएका थियाैँ । उनले निकै छाेटाे समयमा ती पुस्तक पढिसक्छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah