काठमाडौं।पाकिस्तान इण्टरनेशनल एयरलाइन्समका दुई जना पाइलटहरुले गएको शनिबार लाहोर र कराचीको बीचमा उडनतश्तरी देखेको बताएका छन्।दुवैले ककपिटबाट यसको भिडियो पनि बनाएका छन्।भिडियोमा एउटा तीब्र सेतो प्रकाशको गोला चम्किरहेको देखिन्छ।ककपिटमा दुई पाइलटको कुराकानी पनि सुन्न सकिन्छ।पाकिस्तानी अखबार डनका अनुसार शनिबार पीआइएको उडान नम्बर पीके–३०४ कराचीबाट लाहोर जाँदै थियो।यसमा दुई पाइलट थिए।बेलुकी करिब ४ बजे उनीहरुले आकाशमा तीब्र प्रकाशको गोला देखे।यो गोलाले छिटोछिटो ठाउँ फेरिरहेको थियो।जियो न्यूजका अनुसार पाइलटहरुले यो गोला देखे।केही बेरपछि उनीहरुले यसको भिडियो बनाउन सुरु गरे।पछि यो भिडियो सामाजिक संजालमा भाइरल भयो ।कथित उडनतश्तरी रहीम यार खान इलाकामा देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah