काठमाडौं।पछिल्लो समय नेपाली युट्युबको ट्रेन्डिङमा छाईरहने बाल कलाकार हुन् सचिन परियार।टिकटकबाट एकाएक भाइरल भएका उनी हाल लगातार गीतहरुको रेकर्डिङ र म्युजिक भिडियोमा व्यस्त छन्।यस्तैमा विहिबार झ्यालमा पर्दा छ बोलको गीत करोड क्लबमा पुगेको आयोजना गरिएको सक्सेस पार्टीमा बधाई दिन पुगेका उनले आफ्नो कलामार्फत फेरि एकपटक सबैलाई आश्चर्यचकित पारिदिए ।कार्यक्रममा सचिन र अर्की बालगायिका आयुषा गाैत्तमको बेजोड दोहोरी चलेपछि त्यहाँ रहेका सबैको ध्यानाकर्षण उनीहरुतर्फ भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah