अहिले फिल्महरूमा बो-ल्ड सिन दिने कुरा सामान्य भएको छ। धेरै नायिका यस्ता सिन बिना कुनै झिजक सूट गर्न तयार हुन्छन्। तर केहि अभिनेत्रीहरू यस्ता दृश्यहरू गर्न हिचकिचाउँछन्। आज, हामी तपाईंलाई केहि यस्ता अभिनेत्रीहरू र फिल्महरूको बारेमा बताउँछौं जसमा बो-ल्ड दृश्यहरूका लागि बडी डबल प्रयोग गरिएको थियो, जसको मतलब यस्ता दृष्ट सुट गर्नको लागि यी नायिकाको ठाउँमा अरु नै व्यक्तिले सुट गरे।

सनी लियोनी: एक पहेली लीला

बलिउडको सुन्दर अभिनेत्री सनी लियोनले धेरै फिल्महरूमा बो-ल्ड दृश्यहरू दिएकी छिन्। उसको फ्यानबेस बढ्दो छ। तर चलचित्र ‘एक पहेली लीला’ मा भने बो-ल्ड सिन सुट गर्नको लागि डुप्लीकेटको प्रयोग गरियो। फिल्ममा सनीले मोहित अहलावतसँग बो-ल्ड दृश्य सुट गर्नु पर्ने थियो तर सनीले उक्त दृश्य आफ्नै पति डेनियलसँग सुट गरिन्।

मल्लिका शेरावत: हिस्स

२०१० मा मल्लिका शेरावतको फिल्म ‘हिज’ रिलीज भएको थियो। यस फिल्मको बारेमा त्यसबेला धेरै हंगामा भएको थियो। यस फिल्ममा धेरै बो-ल्ड दृश्यहरू थिए। यद्यपि मल्लिकाका भाईले यो दावी गरे कि ती दृश्यहरू मल्लिकाको बडी डबलको प्रयोग गरेर फिल्माइएको थियो।

सीमा विश्वास: ब्यान्डित क्विन

फूलन देवीको जीवनमा आधारित फिल्म ब्यान्डित क्विनको व्यापक आलोचना भयो। यस बाबजुद यस फिल्मले सफलता पायो। फिल्ममा सीमा विश्वासले फूलन देवीको भूमिका निभाएकी थिइन्। यस फिल्ममा एक न्युड दृश्य पनि थियो जुन सीमाको डुप्लिकेटले खिचेको थियो।

मनिषा कोइराला: एक छोटी सी लाभ स्टोरी

फिल्म अभिनेत्री मनिषा कोइरालाले २००२ मा रिलीज भएको फिल्म एक बड़ी प्रेम कहानीमा केही बो-ल्ड दृश्य दिएकी थिइन्। तर यस फिल्ममा यी दृश्यहरूको लागि उनको बडी डबलको प्रयोग गरिएको थियो।

प्रियंका चोपडा: सात खून माफ

२०११ मा रिलीज भएको फिल्म ‘सात खून माफ’ मा प्रियंका चोपडाले सात पात्रहरू निभाइन्। फिल्मको एक दृश्यमा पनि प्रियंकालाई टपलेस देखाइएको थियो। तर उक्त दृश्य सुट गर्न प्रियंकाको दुब्लिकेट प्रयोग गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah