गायक तथा संगीतकार मनोज राजसँग डिभोर्स गरेपछि झण्डै १ बर्ष एकल जिवन बाँचिरहेकी अन्जु पन्तले प्रेमीसँग बिहे गर्ने भएकी छन्।उनले इलामका स्थायी थिर कोइरालासँग लगन गाँठो कस्ने भएकी हुन्।यस बिषयमा अन्जु र थिरका परिवारले स्वीकृती दिइसकेका छन् ।तर, बिहे मिति भने जुरिसकेको छैन।उनीहरु एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको खबर प्राप्त भएको छ।उनीहरुको बिहे बारे केहि समयदेखि संगीत बजारमा हल्ला फैलिएको थियो ।यस बिषयमा अन्जु र थिर दुबैले आफुहरु प्रेम सम्बन्धमा रहेको स्विकार गरेका छन्।उनीहरु दुबै क्रिश्चियन धर्ममा आस्था राख्छन्।थिरका केहि गीतमा अन्जुले आवाज दिएकी छिन् । उनीहरु एक कार्यक्रमको शिलशिलामा भेटघाट गरेका थिए।उक्त भेटघाटपनि निकट भएका थिए।उनीहरु १ बर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेको बुझिएको छ।अन्जु र मनोजराजतिर एक छोरी परितोशिका छिन् । उनले पछिल्लो समय मोडलिङ सुरु गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah