मलेसिया
मलेसिया मुस्लिम समुदायको ठुलो पर्ब हरिराय को अबशर मा युनिक धमाका ६ आयोजना हुने भयको छ । मलेसिया मा अन्य कार्यक्रम भन्दा अली रोचक र मलेसिया तथा मलेसिया बाहिर पनि अब कस्तो होला त यो कार्यक्रम भन्ने प्रभाब छोडेको युनिक धमाका कस्तो हुने छ यो कार्यक्रम पछि थाहा होला तर फेरी पनि सो कार्यक्रम मा रीया आउने भयका ले सबै को ध्यान युनिक मै टोकियको छ मलेसिया मा
युनिक धमाका ४ मा स्टेज मा नृत्य गर्दा गर्दै बाहिरी बस्त्र फुकालेर अत्यन्तै बिबाद र चर्चा मा आयकी नायिका रीया श्रेष्ठ फेरी पनि युनिक धमाका ६ मा आउने भयकी छिन । युनिक धमाका मा नेपाली हास्य क्षेत्र का चर्चित हास्यकलाकार दमन रुपाखेती लोक पप गायक टंक तिमिल्सिना लोक गायक बिक्रम जंग शाह लोक गायिका सबिता परियार गायक तथा सन्चारकर्मी प्रकाश योगी लगायत दर्जनौ कलाकार को प्रस्तुती रहने आयोजक ले जानकारी दिएको छ ।
कार्यक्रम आयोजना हुन 1२ दिन बाकी रहदा कार्यक्रम को प्रचार प्रसार तीब्र पारिएको भिम सेन केसि ले जानकारी दिनु भयो
जुन २५ तारिक रिभर भ्यु को सभा हल मा कार्यक्रम दिउसो १२ बजे बाट सन्चालन हुने छ ।



