काठमान्डौ । अहिले सामाजिक सन्जाल हुँदै नेपाली संगीतजगतमा उदयमान नाम हो अलिफ खान। उनै खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत ‘वनैमा मनैमा’ सार्वजनिक भएको छ।

‘त्यो मुटुमा दिएत मलाई बास
सितीमिती जादैन मेरो सास’

उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत/संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्वजनीक गरिएको हो ।भिडियो निर्देशक बिधान कार्कीको निर्देशन् रहेको उक्त गीतको म्युजिक भिडियोमा भि.जे तथा मोडल रन्जित पौडेललाई साथ दिएकी छिन मोडल समिक्षा पोखरेलले भने अजयश्रीमगर लाई चाहना बस्याल ले।भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन भने उत्सब दहालले खिचेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah