दमक। झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगितामा वडा नम्बर ४ ले विजयी शुरुवात गरेको छ । उसले वडा नम्बर ५ लाई ४–२ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नम्बर ४ को लागि पासाङ्ग लामा, श्याम खत्री, कुमार तामाङ्ग र अरुण ताजपुरीयाले गोल गरे ।

उता पराजित वडा नम्बर ५ का लागि सुमन फागो र आशिष ठकुरीले गोल गरेका थिए । पहिलो हाफको २० औं मिनेट सम्म दुई शुन्यको अग्रता लिएको वडा नम्बर ५ ले त्यसपछि लय गुमाउन पुग्दा खेलमा पराजय भोग्नु पर्यो । खेलको म्यान अफ दि म्याच वडा नम्बर ४ का पासाङ्ग लामा घोषित भए ।

भोलि उपाधि दाबेदार वडा नम्बर ८ र ३ बीच खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप–विजेताले नगद ४१ हजार हात पार्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah