जुम्ला–असोज २४ गते कुडारी ७ मा रात्री बसले किचेर मृत्यु भएका हाँकु–३ का जनक न्यौपानेका परिवार र आफन्तले राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्। दोषीलाई कारवाही र राहत सहयोगको माग गर्दै स्थानीयले बिहीबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेका छन्। बन्दका कारण यात्रुहरु अलपत्र परेका छन्।

ना ५ ख ६२६६ नम्बरको बसले किचेर घाइते भएका न्यौपानेको उपचारको क्रममा मृत्यु भएको थियो। दशै सकिए लगत्तै आफ्नो कर्मथलोमा फर्किन थालेका यात्रु बीचमै अलपत्र परेका छन्।

सडक बन्द गरेपछि कर्णाली सडकमा गाडी गुड्न पाएका छैनन्। विहानै देखि खलंगा बसपार्क देखि चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्।

सुर्खेत नेपालगंज देखि आएका सवारी साधन जुम्ला खण्डको लाम्रामा रोकिएका छन्।
विमा स्वरुप ५ लाख पाउने निश्चित भएपनि उपचारका क्रममा रिजर्भ गरिएको हवाईजहाज भाडामा कुरा मिल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah