केबि महरा/ काठमाडौ : नव गायक गणेश कडाराको लय सब्दमा रहेको चर्चित लोकभाका लालुपाते फुल बोटैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा गायक कडारा तथा सुमधुर स्वरकी धनी गायिका मेनुका परियारको आवाज रहेको छ ।
निकैनै मनोरम् उक्त म्युजिक भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् भने गितको छायांकन/निर्देशन रामकृष्ण कँडेलले गरेका हुन् ।
उक्त गितको म्युजिक भिडियोमा बिशाल सुनुवार तथा प्रीयंका नेपालिको अभिनय रहेको छ ।
गितको म्युजिक भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah