नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप १०४ जना संक्रमित थपिएका छन् । आज ३ हजार ४८८ पीसीआर परीक्षण गर्दा ४६ महिला ५८ पुरुषमा संक्रमण देखिएको हो । आज थप ६३ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर ९११ सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु एको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah