काठमाडौं । बुढासुब्बा डिजिटलले चलचित्र ‘मारुनी’ यूट्युबमा सार्वजनिक गरेको छ । महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘मारुनी’ हिजो (बिहीवार) यूट्युबमा सार्वजनिक गरेको हो ।सार्वजनिक गरेको केही घन्टामै यो चलचित्र नेपालमा ट्रेन्डिङमा छ । यो समाचार तयार पार्दासम्म यूट्युब ट्रेन्डिङमा नम्वर ७ आइपुगेको छ । चलचित्र भण्डै चार लाख जनाले हेरीसकेका छन् ।चलचित्र ‘मारुनी’ गतबर्षको भदौमा रिलिज गरिएको थियो । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ । गतवर्ष पनि दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको सो चलचित्रले यूट्युबमा पनि राम्रो प्रतिक्रिया पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah