काठमाडौं । सामान्यतया केहि दम्पतिहरु आफ्नो जीवनसाथिले आफुलाई कति प्रेम गर्छन भनेर जान्न चाहान्छन् । यस्तै, यदि तपाई वास्तवमै जान्न चाहानुहुन्छ कि तपाईको श्रीमतीले तपाईंलाई कति माया गर्छिन कि गर्दिनन् ? आज हामी यस विषयमा चर्चा गर्न गइरहेका छौँ ।

तपाईंको श्रीमतीले कति पटक तपाईंलाई अंगालो हाल्छिन् वा म्वाई खान्छिन्, विचार गर्नुहोस् । ‘डेली मेल’ मा प्रकाशित एउटा रिपोर्टले एक नयाँ सर्वेक्षणलाई उद्धृत गर्दै भनेको छ कि यदि महिलाले आफ्नो लोग्नेलाई माया गर्छिन भने अंगालो हालेर म्वाई खाने गर्छिन यसो गर्ने महिलाको घरमा पारिवारीक कलह पनि एकदम कम हुन्छ ।

अध्ययनले पत्ता लगायो कि पुरुषहरू प्राकृतिक रुपले रोमान्टिक हुँदैनन् र उनीहरूले घरका कामहरूमा योगदान पुर्याएर आफ्नो प्रेम व्यक्त गर्छन् । सर्वेक्षणमा १६८ जोडीले भाग लिएका थिए । पुरुषहरूले महिलाहरूलाई विभिन्न तरिकाहरूमा आफ्ना भावनाहरू व्यक्त गर्ने गरेको बताएका छन् ।

महिलाले नकारात्मक सोच र भावनाहरू लुकाएर प्रेम देखाउँछन् भने, अर्कोतर्फ, पुरुषहरूले घरको कामकाजहरू जस्तै लुगा धुने, खाना पकाउने वा अन्य कार्यहरू शुरू गरेर आफ्नो प्रेम देखाउने गर्छन । लुगा धुने, खाना पकाउने वा अन्य कार्य गर्न बारम्बार सहयोग गर्छन् भने तपाई महिला साथीहरुपनि ढुक्क हुनुहोस् की तपाईका श्रीमानले माया गर्छन् ।

त्यस्ता श्रीमान जसले आफ्नी श्रीमतीलाई बढी माया गर्छन् उनीहरु संग भौतिक सन्तुष्तिको धेरै सम्भावना हुन्छ यस सम्बन्धमा, अनुसन्धानकर्ताहरूले भने कि यसले यो विचारलाई समर्थन गर्दछ कि यो पुरुषहरुको लागि आफ्नो प्रेम व्यक्त गर्नु को एक महत्वपूर्ण माध्यम सम्बन्ध कायम गर्नु पनि हो ।

अध्ययनले दाबी गर्‍यो कि महिलाले उनीहरूको तर्फबाट त्यस्ता कार्यहरू गर्ने सम्भावना कम हुन्छ । अध्ययन ‘व्यक्तित्व र सामाजिक मनोविज्ञान बुलेटिन’ मा प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah