नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट आज ५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ हजार ६ सय १५ पीसीआर नमुना परीक्षण भएको बताएको छ । यसैगरी आज ७७ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।आज देशभरी नै ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah