प्रकाश योगी /मलेसिया
मलेसिया मा मुस्लिम हरु को महान पर्ब र रोजगारी का लागी मलेसिया मा रहेक नेपाली हरु को लामो बिदा को अबशर मा युनिक धमाका ६ आयोजना हुने भए को छ ।
सो धमाका मा नेपाल बाट ५ जना कलाकार मलेसिया आउने भएका छ्न । चर्चित हास्य कलाकार दमन रुपाखेति डान्सर तथा नायिका रीया श्रेष्ठ पप गायक टंक तिमिल्सिना लोक गायक बिक्रम जंग शाह लोक गायिका सबिता परियार युनिक धमाका ६ मा प्रस्तुती दिन मलेसिया आउने भय का छन ।
कार्यक्रम जुन २५ तारिक रिभर भ्यु को सभा हल मुहार जुन २६ तारिक बातु लाप्पान र जुन २७ सप्तरंगी को सभा हल मुहार मा मलेसिया को समय अनुसार १२ बजे देखी सन्चालन हुने छ ।ग्रेट कंचनजंगा एस डि एन बि एच डि को ब्यबस्थापन मा आयोजना हुने कार्यक्रम को मिडिया पाटनर www.sawalnepal.com रहने छ ।



