मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिनको प्रारम्भ मानसिक द्विधामा हराईरहनुहुनेछ। अन्य मान्छेसँग तपाई जिद्दी व्यवहार छोड्नु हुनेछ र समाधानकारी व्यवहार अपनाउनुहुनेछ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। मध्यान्नपछि उत्साहमा वृद्धि हुनेछ र मन प्रफुल्लित बन्नुहुनेछ । परिवारसँग संवाद बढ्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन मध्यमफलदायी रहनेछ। दिनको प्रारम्भमा शारीरिक तथा मानसिकरुपले स्फूर्ति र आनन्दको अनुभव गर्नुहुनेछ। सिर्जनात्मक तथा कलात्मक शक्ति वृद्धि हुन सकछ। कार्य उत्साह र प्रफुल्लित भएर गर्नुहुनेछ। मध्यान्नपछि मानसिक व्यवहार द्विधापूर्ण रहनेछ । वैचारिक स्तरमा हराईरहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन मिश्र फलदायी रहनेछ। तपाईको मन चिन्ताले घेरिरहनेछ र शारीरिक स्वास्थ्य पनि शुभ रहनेछ। परिवारमा मतभेद खडा हुनेछ। मध्यान्नपछि सबै कार्यमा अनुकूलताको अनुभव गर्नुहुनेछ। परिणामस्वरूप कार्य गर्न उत्साहको अनुभव हुनेछ। परिवारिक वातावरण परिवर्तित हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पारिवारिक तथा व्यावसायिक क्षेत्रमा लाभदायी समय रहेको छ। स्त्रीवर्गबाट लाभ हुनेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ। मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो रहनेछ। मध्यान्नपछि तपाईको मनमा विविध प्रकारको चिन्ता रहनेछ। पारिवारिक वातावरण बिग्रिनेछ। कार्य अधुरो रहनेछ। । खर्चको मात्रा बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन आनन्दपुर्वक बित्नेछ। व्यवसाय र व्यापार गरे व्यक्तिको लागि लाभदायी दिन रहेको छ। व्यापार वृद्धि हुनेछ। परिवार तथा मित्रसँग आनन्दपुर्वक पल मनाउनुहुनेछ। स्त्रीवर्गबाट लाभ हुनेछ। सन्तानको तर्फबाट लाभ मिल्नेछ। दाम्पत्यजीवनमा आनन्द रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अनुकुल रहेको छ। अधिक धार्मिकता र भष्मिमत्तामा रहनुहुनेछ। कार्यालय वा व्यावसायिक स्थलमा कार्यभार अधिक रहनेछ। विदेश जान इच्छुक मान्छेको लागि अवसर प्राप्त हुनेछ। मध्यान्नपछि नयाँ कार्यको आयोजन गर्नुहोला। अपूर्ण कार्य पूर्णताको दिशामा बह्द्नेछ। गृहस्थ जीवनमा मधुरता छाईरहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

खान-पानमा विशेष ध्यान राख्नुहोला। दिनको सुरुमा नयाँ कार्यको प्रारम्भ गर्नको लागि समय अनुकुल रहेको छ। अधिक कार्य गर्दा शिथिलता र मानसिक व्यग्रता अनुभव गर्नुहुनेछ। मध्यान्नपछि कार्य गर्नको लागि प्रेरणा मिल्नेछ।धार्मिक कार्य गर्नुहुनेछ। विदेश स्थित आफन्तको समाचार प्राप्त गर्नुहुनेछ। व्यापारमा आर्थिक लाभ हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दाम्पत्यजीवन विशेषरुपले मनाउनुहुनेछ र दाम्पत्य सुख आनुभ गर्नुहुनेछ। परिवारसँग सामाजिक समारोहमा समावेश रहनुहुनेछ। मध्यान्नपछि तपाईको स्वास्थ्य बिग्रिन सक्ला। मानसिकरुपले निराशा अनुभव गर्नुहुनेछ। खानपिनमा विशेष ध्यान राख्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन शुभफलदायी रहनेछ। शरीर र मनबाट अस्वस्थ अनुभव गर्नुहुनेछ। अपूर्ण कार्य पूर्ण गर्नुहुनेछ। आर्थिक आयोजन राम्रोसँग बिताउनुहुनेछ। कार्यालयमा सहकर्मचारीको सहयोग मिल्नेछ। परिवार र मित्रको धनिष्ठतामा वृद्धि हुनेछ। दाम्पत्यजीवन आनन्ददायी रहनेछ। सामाजिक रुपले सफलता मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

वैचारिक स्तरमा विशालता र मधुर बोलिबाट अन्य व्यक्तिलाई प्रभावित गर्नुहुनेछ। बोलीको मधुरताले नयाँ सम्बन्ध बनाउनुहुनेछ। आर्थिक आयोजन राम्रोसँग गर्नुहुनेछ। दिन आनन्दमा बित्नेछ। पेसामा सहपाटीको सहयोग मिल्नेछ। मध्यान्नपछि रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रत्येक कार्यलाई आत्मविश्वास पूर्वक ठीक तरिकाले सम्पन्न गर्नुहुनेछ। सरकारसँग आर्थिक व्यवहारमा सफलता मिनेछ। पैतृक सम्पत्तिबाट हुनेछ। वैचारिक समृद्धि वृद्धि हुनेछ। मनमा प्रफुल्लितता रहनेछ। अधिक परिश्रम गर्दा पनि सफलता कम मिल्नेछ। स्वास्थ्य मा ध्यान राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आनन्द र उत्साह वृद्धि हुनेछ। कुटुम्बिक तथा आर्थिक विषयमा अधिक ध्यान दिनुहुनेछ। कुनै पनि कार्य दृढ मनोबल र आत्मविश्वास साथ गर्नुहुनेछ। पितृपक्षबाट लाभ मिल्नेछ। सन्तानमा खर्च हुनेछ। विद्यार्थीले विद्या क्षेत्रमा अभिव्यक्ति गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah