गायकिा मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । रबिन टोटोको शब्दमा मनरथ कालीकोटेको संगीत रहेको छ भने रेकर्डिस्ट दिप घतानी रहेको गीतलाइ टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन ।

केशब भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृंगार, सागर पौडेलको छाँयाकनमा केशब भट्टराईले नृत्य तथा निर्देशन गरेका हुन भने सागर फिल्मस् को भिडियो सम्पादन रहेको छ ।

भिडियोलाइ युट्युव च्यानल जे.आर. म्युजिक JR MUSIC बाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah