दमक। दुई वर्षअघिको सफल चलचित्र ‘प्रमेगीत’को सिक्वेल अहिले चर्चामा छ। थाइल्याण्ड, बर्मा र नेपालमा खिचिएको चलचित्र ‘प्रेमगीत २’ आउँदो बर्षको साउन १३ गतेबाट रिलिज हुने तयारी भइररहेका बेला चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता आम दर्शकमा बढ्दै गएको छ।
चलचित्रको क्लाईमेक्स सिन लिक गरेर चलचित्र यूनिटले केही सस्पेन्स बाहिर ल्याएपछि चलचित्रको अर्को रहस्य सार्वजनिक भइसकेको छ।
रारातालको अति विकट क्षेत्रमा अश्लेषालाई बोकेर ४ दिनसम्म प्रदिप हराएको दृश्य छायांकन गर्दाको समय पनि सम्झन लायक भएको निर्माता सन्तोष सेन बताउँछन्।
राजदरबार हत्याकाण्डसँग सम्बन्धित ठूलो बजेटको फिल्मको घोषणा गरेको आशुषेन फिल्मस् प्रालिले सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गर्दैछ।
यो त भयो कुरा प्रेम गित २ को अब आर्को रोचक बिसय के छ भने प्रेम गित १ हेरेर १ बालक मुर्छा पर्दै रोएको दृश्य लिक भएको छ । प्रेम गित १ हेर्दात यस्तो रुने बालक यसको सिक्वल २ हेरे पछि के गर्लान ? बालक रोएको भिडियो तल छ ।



