लगातार दुई दिनसम्म कोरोना संक्रमितको संख्यामा बृद्धि भएकोमा बुधबार भने मंगलबारको तुलनामा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि दोस्रो लहर शुरु हुने चिन्ता व्यक्त गरिएको छ ।  पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७२ हजार १८७ जना निको भएका छन् ।यही अवधिमा १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड–१९ बाट ३ हजार २० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah