मेष- संगीतमा प्रगति मिल्नेछ। अध्ययनमा सफलता मिल्नेछ। सन्तति सुख बढ्नेछ।
वृष- महिलावर्गसँग विरोध हुनेछ। कामको बोझ थपिनेछ। पारिवारिक विवाद पर्नेछ।

मिथुन- जोस जागरले काम छिटो बन्नेछ। पारिवारिक छोटो यात्रा हुनेछ। भाइबन्धुको सहयोग मिल्नेछ।
कर्कट- बाेली बचनले राम्रो प्रभाव पार्नेछ। धनको जोहो हुनेछ। कुटुम्ब सहयोग मिल्नेछ।

सिंह- मनोरन्जनमा समय वित्नेछ। अरुको लागि खर्च हुनेछ। दौडधुपमा दिन बित्नेछ।
कन्या- यात्रामा सास्ती मिल्नेछ। अनावश्यक खर्च हुनेछ । गुप्त शत्रुले काम बिगार्नेछन्।

तुला- धनको वृद्धि हुनेछ। व्यवसायमा फाइदा मिल्नेछ। सुख शयलमा मन जानेछ।
वृश्चिक- रोजगारीमा खुसि मिल्नेछ। सरकारी क्षेत्रमा फाइदा हुनेछ। काममा प्रशंसा मिल्नेछ।

धनु- धार्मिक रुचि बढ्नेछ। परोपकारमा मन जानेछ। वैदेशिक फाइदा आउनेछ।
मकर- काम अधुरो हुुनेछ। स्वास्थ्यले बाधा दिनेछ। अपमानको भय रहनेछ।

कुम्भ- व्यवसायिक यात्रा हुनेछ। प्रेममा प्रगति हुनेछ। यात्राको सुख मिल्नेछ।
मीन- रोजगारीको योग बन्नेछ। खेलकुदममा प्रगति हुनेछ । मुद्दामामिलामा सहजता आउनेछ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah