काठमाण्डाै – एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा शुक्रवार भएको खेलमा पुलिस क्लबले भरतपुर मेट्रो खेलकुद परिषद्लाई तीन–शून्यको साेझाे सेटमा हराएको हो । पुलिसले भरतपुरलाई २५–४, २५–८ र २५–१२ ले जित्दै तीन अङ्क जोडेको छ ।

यस्तै महिलातर्फ नै एपीएफ क्लबले ढोरपाटन स्पाेर्ट्स क्लबलाई तीन–शून्यकाे सोझो सेटमा हरायो । एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ को सेटमा जित्यो । एपीएफले पनि तीन अङ्क जोडेको छ ।

ढोरपाटनको यो दोस्रो हार हो । पहिलो खेलमा ढोरपाटनलाई न्यु डाइमण्ड स्पोर्ट्स क्लबले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah